मुख्य खबर

चीन भ्रमणबारे संसदमा ब्रिफिङ्ग, आउँदो वैशाखभित्र तातोपानी नाका खुल्छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखसम्म तातोपानी नाका खुल्ने संसदलाई जानकारी गराएका छन् । ६ दिने चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले सन् २०१९ को मे महिनाभित्र तातोपानी नाका खुुलाउने सहमति चीन सरकारसँग भएको बताएका हुन् ।