मुख्य खबर

नक्कली छोरा बनाएर मिर्गौला चोर्ने जेल चलान, को को मिलेर चोरेका थिए

गैरकानूनी तरिकाले मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई शुक्रबार साँझ भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । अदालतले मोरङ कानेपोखरी गाउँपालिका– १ का ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई थुनामा पठाएको हो । बस्नेतमाथि गत वैशाख १० गते