मुख्य खबर

आफ्नै दाइबाट बारम्बार बलात्कृत किशोरीलाई गर्भपतन गराएपछि ६ महिना कैद

आफ्नै दाजुबाट बारम्बार बलात्कृत भएकी एक १५ वर्षीया किशोरीले गर्भपतन गराएपछि उनलाई ६ महिना कैद सजाय सुनाइएको छ। इन्डोनिसयन अदालतका अधिकारीहरुका अनुसार गतहप्ता ती किशोरीलाई कैद सजाय सुनाइएको हो। सुमात्रा प्रान्तको मुराया बुलियन जिल्लाको अदालतका न्यायाधीश आरिफ बुढाम्यानका अनुसार १७