मल खरिदमा करोडौँ कमिसनको खेल, कृषि मन्त्री र सचिव को ध्यान पैसामा, अख्तियारको निर्देशनलाई लोप्पा
सार्वजनिक खरिद ऐनले सरकारी निकायको खरिद प्रक्रिया पारदर्शी बनाउन प्रतिष्पर्धामा जोड दिएको छ । यही ऐनमा टेकेर सरकारी निकायहरूले आवश्यक सामान खरिद गर्दै आइरहेका छन् । त्यसविपरीत भएका खरिदमाथि कारबाहीसमेत उत्तिकै मात्रामा भएका छन् । तर कृषि, भूमि व्यवस्था