मुख्य खबर

ब्लडमनी तिर्न नसकेर साउदीमै अड्किएका प्रशान्त लिम्बूकाे यस्तो छ मार्मीक कथा

झापाको बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बू वैदेशिक रोजगारीका सिलसिलामा २०७३ साउन २६ मा साउदी अरब पुगे ।   रोभ इन्टरनेशनल मेनपावर प्रालिमार्फत हेभी ड्राइभर प्रवेशाज्ञामा साउदी पुगेका उनी कारम अल खालिज फर ब्लक एण्ड प्रिकास्टिङ कम्पनीमा काम गर्दै थिए ।