मुख्य खबर

कलाकारिताको आवरणमा मानव तस्करी, एक युवतीलाई समुद्रमै मिल्काइदिए

  म्याग्दी मिस्कोटका लेकबहादुर पुन आफ्नो गाउँका गन्यमान्य व्यक्ति हुन् । मिस्कोट माध्यमिक विद्यालयमा २२ वर्ष शिक्षण गरेर दुई वर्षअघि मात्रै प्रधानाध्यापकबाट अवकाश पाएका उनी गाउँलेका आदरणीय सर थिए । यिनै लेकबहादुर असारको अन्तिम साता पक्राउ परे । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई