मुख्य खबर

२ नम्बर प्रदेशले १ लाख ७० हजार भारतीयलाई नागरिकता बाँढदै, के गर्दै छ केन्द्र सरकार

  २ नम्बर प्रदेश सरकारले १ लाख ७० हजार नेपाल बस्दै आएको भारतीय नागरिकलाई नागरिकता बाँढने भएको छ । एमाले नेता वामदेव गौतम गृहमन्त्री भएको बेला आमा वंशज र बुवाले जन्मको आधारमा नागरिकता प्राप्त गरेको सन्तानलाई अर्को निर्देशन नहुञ्जेलसम्म नेपालको