मुख्य खबर

किसुनजीलाई हराउन गिरिजाबाबुले ५ करोड दिए : उमेश गिरी

  विराटनगर महानगर–१० निवासी ६५ वर्षीय उमेश गिरी ४ मंसिर ०७४ मा अध्यक्ष केपी ओलीको हातबाट टीका लगाएर एमालेमा प्रवेश गरे । उनले लामो समय कांग्रेसमा रहेर राजनीति गरे । मोरङको ५ नम्बर क्षेत्रबाट शैलजा आचार्यविरुद्ध दुईपटक बागी उम्मेदवारसमेत बने