मुख्य खबर

नेकपाको मासिक आम्दानी साढे तीन करोड

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी सदस्यता शुल्कबाट मासिक साढे तीन करोड उठ्ने भएको छ । स्थायी कमिटीदेखि क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ६१ लाख २८ हजार रुपैयाँ उठ्ने भएको हो । दुई पार्टी एकता भएको दिनदेखि नै पार्टीको