मुख्य खबर

छुरा प्रहार गरी भतिजले गरे काकाको हत्या, यसरी परे अपराधी प्रहरीको खोरमा

  जनकपुरधाम-गोली हानी एक युवकको हत्या भएको तीनदिन नबित्दै धनुषामा फेरी एकजनाको छुरा प्रहार गरी हत्या भएको छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर १९ बेंगाशिवपुरमा ५२ वर्षिय रामवृक्ष यादवको छुरा प्रहार गरी हत्या भएको हो । दुई दाजुभाइबीचको झगडामा छुरा