नुरप्रसाद बाबुको लास किन उठाउँदैनन,आमालाई मृत्युशैयामा बस्न किन जबर्जस्ती गर्छन् , यस्तो छ कारण
भाइ कृष्णप्रसाद अधिकारीको २०६१ सालमा माओवादीले हत्या गरेपछि विक्षिप्त बनेका नुरप्रसाद अधिकारी साउन २० गते लामो समयको भूमिगत बसाइपछि सार्वजनिक भएका छन् । उनकी वीरअस्पतालमा उपचाररत आमा गंगामायाले सरकारलाई छोरा खोजिदिन आग्रह गरेपछि उनलाई प्रहरीले खोजी गरी आमाको