नेकपाको सांगठनिक एकीकरणको टुंगो आज, क कस्लाई के के जिम्मा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठन एकीकरणको टुंगो आज टुंगो लाग्ने भएको छ । गत जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको केन्द्र बाहेक प्रदेश, जिल्ला, स्थानीय तह, जनवर्गिय संगठनको एकीकरण बाँकी नै छ ।