‘स्वास्थ्य सेवालाई गाउँगाउँसम्म पुर्याउन वरिष्ठ चिकित्सकहरु गाउँगाउँमा पुग्नुपर्छ’
उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई गाउँगाउँसम्म पुर्याउन वरिष्ठ चिकित्सकहरुले गाउँ गाउँमा पुगेर आफ्नो सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । उपप्रधानमन्त्री यादवले गाउँ तहसम्म दरबन्दी भएपनि वरिष्ठ चिकित्सकहरु नगएकोप्रति असन्तुष्टि व्यक्त गर्दै वरिष्ठ चिकित्सकहरुलाई तोकिएको