मुख्य खबर

विद्यालय राजनीति गर्ने थलो होइन, राजनीति गर्ने भए राजीनामा दिएर घर जानुस मन्त्री पोखरेल

  शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल शिक्षकलाई राजनीति नगर्न निर्देशन दिनुभएको छ । शिक्षकले राजनीति गरेकै कारण लगानी अनुसारको प्रतिफल नआएको भन्दै मन्त्री पोखरेलले शिक्षकलाई सच्चिन निर्देशन दिनु भएको हो ।   धनुषाको जनकपुरमा विद्यार्थी भर्ना तथा साक्षरता