मुख्य खबर

खड्गबहादुर विश्वकर्मालाई छाड्न सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई छाड्न आदेश दिएको छ । न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले खड्गबहादुरलाई सर्वोच्चको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो ।   अघिल्लो पटक पनि सर्वोच्चले उनलाई छाड्न आदेश