मुख्य खबर

ललितपुरको प्रहरी प्रवक्तामा शेखर खनाल नियुक्त

  महानगरीय प्रहरी परिसर ललितपुरको प्रवक्ता बदलिएका छन् ।   ललितपुर प्रहरी परिसरले प्रहरी उपरीक्षक (एसपी) शेखर खनाललाई बुधबारबाट प्रवक्ता नियुक्त गरेको छ । यसअघि डिएसपी नरेन्द्र चन्द ललितपुर प्रहरीको प्रवक्ता थिए ।