सम्झौताअनुसार निर्माणको काम सम्पन्न भएको भए काठमाडौंको पुरानो बसपार्कमा यतिबेला १२ तले भवन ठडिइसकेको हुने थियो । तर सम्झौताको समय सकिँदासम्म जगसमेत बस्न सकेको छैन । जमिनभन्दा मुनीको काम अहिलेसम्म जम्मा ७५ प्रतिशत मात्रै सकिएको छ ।
रुसले मंगलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ । लाखौँ सैनिकले एकैसाथ गरेको उक्त अभ्यासमा तीन लाख