मुख्य खबर

रत्नपार्कमा तीन घण्टाः राजनीतिक गफ देखि याैन धन्दासम्म, यसरी चल्छ याैन प्यास मेटाउने काम !

  उपत्यकाको व्यस्त जीवनशैली र अस्तव्यस्थ शहरीकरणको मारले मानिस आजित भएका छन् । यसैमा न खानेपनीको व्यवस्था राम्रो छ न त घरवेटीले भाडावाललाई नागरिकको व्यवहार नै गर्छन् ।   दिक्दारी हटाउन वेलावेलामा शहरमा विभिन्न पार्क तथा उपत्यका नजिकका पर्यटकिय स्थल