मुख्य खबर

को होला प्रचण्डपछि उत्तराधिकारी ?

  एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री थिए । एमाले र माओवादी गठबन्धनको सरकार थियो । दुई दलबीच स्थानीय तहदेखि संघीय संसद्सम्म सँगै निर्वाचनमा जाने सहमति भइरहेको थियो । यही मेसोमा कुन–कुन स्थानीय तहमा को–को लड्ने  रु मोटामोटी छलफल भयो ।