मुख्य खबर

निर्मला हत्या प्रकरणमा तथ्य लुकाउने प्रहरी योजना ! डीएनए नमुना संकलन प्रक्रिया नै गैरकानुनी, ‘नक्कली ल्याप्चे’ किन ?

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको डीएनए परीक्षणका लागि लिइएको नमुना ‘भजाइनल स्वाब’ को संकलन प्रक्रिया नै कानुनविपरीत भएको पाइएको छ । अनुसन्धानका क्रममा ‘भजाइनल स्वाब’ को नमुना संकलन गरेर प्रयोगशालामा पठाउँदा आवश्यक कानुनी प्रक्रिया नै पूरा