मुख्य खबर

रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन ।  काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको पक्षमा बहस गर्न २० जना वकिलले वकालतनामा लिएका छन् । प्राय: सबै अदालतमा जम्मा भइसकेका छन्