मुख्य खबर

कर्मचारीलाई खुशीको खबर, सरकारले दोब्बर बनायो जीवन विमा रकम

  कर्मचारी समायोजनको चर्चाले अन्योलमा परिरहेका कर्मचारीहरुलाई एउटा नयाँ खबर आएको छ ।   सरकारले सरकारले निजामति कर्मचारीहरका लागि गरिने सावधिक जीवन बीमा दोब्बर बनाएको छ । सरकारले कर्मचारीको सावधिक जीवन बीमा सञ्चालन कार्यविधि–२०७५ स्वीकृत गरेसँगै एक लाख मात्र रहेको