मुख्य खबर

निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै बुटवलमा विप्लवको प्रदर्शन

  कन्चनपुरकी-१३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाइ कारवाहीको माग गर्दै बुटवलमा विरोध प्रदर्शन भएको छ ।   नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुपन्देही र अखिल क्रान्तिकारीको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।   प्रदर्शनलाई