मुख्य खबर

निर्मला प्रकरण : त्यस दिन बाहिर निस्किएका १६ जना सेनामाथि किन हुँदैन अनुसन्धान ?

  भारतको उत्तर प्रदेशमा गाई मारेको निहुँमा दुई समूहबीच दङ्गा भयो । २०७५ मङ्सिर १७ गते उत्तर प्रदेशमा उक्त दङ्गा नियन्त्रण गर्न पुगेका भारतीय प्रहरी इन्सपेक्टर सुबोध सिंह मारिए ।   उत्तर प्रदेशको बस्ती भन्ने ठाउँमा भएको इन्सपेक्टर हत्यामा भारतीय