मुख्य खबर

चाउमिन खाँदा दाजुभाइको मृत्यु

  कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ आमघाटमा चाउमिन खाँदा एकै घरका दुई बालकको खाँदा मृत्यु भएको छ । १२ वर्षीय धनबहादुर र ८ वर्षीय टेक सुनारको मृत्यु भएको हो । उनीहरु सहोदर दाजुभाइ हुन् ।   शनिबार बेलौरीमा रहेको (मामाघर) विवाहमा सहभागी