मुख्य खबर

म्यानपावरको धरौटी बढाएर ६ करोड बनाउने सरकारको तयारी

  वैदेशिक रोजगारीमा कामदार पठाउने संस्थाका लागि सरकारले ६ करोड रुपैयाँसम्म धरौटी पुर्याउने तयारी गरेको छ ।   सोमवार संसद सचिवालयमा दर्ता भएको म्यानपावर व्यवसायीको धरौटी बढाउने प्रस्ताव सहितको ऐनमा वार्षिक ५ हजारभन्दा बढी कामदार पठाउने म्यानपावर संस्थाका लागि धरौटी