मुख्य खबर

कोकमा रक्सी मिसाएर खुवाई किशोरीमाथि सामूहिक बलात्कार, एकजना पक्राउ

    पेयपदार्थ कोकमा रक्सी मिसाएर दुई जना युवकले झापा भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ।  घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । एकजना अझै फरार रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक डिएसपी महेन्द्रकुमार