भैरहवाबाट एकै पटक चार अन्तर्राष्ट्रिय विमान कम्पनीले रोके उडान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले केही समय रुपन्देही आएर यहाँका व्यवसायीहरू समक्ष यहाँको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न हरेक महिना दुई पटक यहाँ आएर बस्ने प्रतिबद्धता गरेका थिए । त्यसयता उनी