मुख्य खबर

देउवा पक्षका कांग्रेस नेता रिट लिएर सर्बोच्चमा

  नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर शेरबहादुर देउवा पक्षका नेताहरु सर्बोच्च अदालत पुगेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका नेताहरु आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्बोच्च गएका हुन् ।