मुख्य खबर

अन्तत: शिल्पाले दिईन् डिभोर्स

    नेपाली सिने नगरीमा यतिबेला बाघ निर्माता छबिराज ओझा र नायिका शिल्पा पोखरेलबीचको बिवादले तातेको छ । ३ बर्ष अघि बिवाह गरे पनि मिडियामा नखुलेका छबि र शिल्पाबीचको सम्बन्ध अहिले आएर भने छताछुल्ल भएको छ । शिल्पामाथि छबिले चरम