चितवनको कालिका नगरपालिका स्थित खोलेसिमलबाट काठमाडौं जादै गरेको माइक्रो बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन । बिहान काठमाडौंका लागि हिंडेको सो माइक्रोबस बिहान ७:४५ बजे दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ । थाक्रे गाउँ पालिका–१ खयरवारि
आर्थिक वर्ष ०७५/७६ मा ४३६ वटा नयाँ उद्योग दर्ता गरिएका छन् । ती उद्योगमा दुई खर्ब ८२ अर्ब ६७