मुख्य खबर

शिक्षकसँग आजै सहमति हुने संकेत

    २८ दिनदेखि जारी शिक्षक महासंघको माग सम्बोधनउन्मुख बनेको छ । सोमबार दिनभर र मध्यरातसम्म मन्त्री र शिक्षक नेताबीचको वार्तापछि दुवै पक्ष सहमतिनजिक पुगेका हुन् । वार्ता आज दिउँसो पनि हुँदैछ ।शिक्षामन्त्री रघुजी पन्तले छलफल एकदमै सकारात्मक भएको बताए