मुख्य खबर

गोरेको गृह जिल्लामा फेरि करोडौंको अर्को “सुन काण्ड”

  मोरङक उर्लाबारी घर भइ काठमाडौं–७, गौरीघाट बस्दै आएका चुडामणि उप्रेती (गोरे)को सुन काण्ड सेलाउन नपाउँदै मोरङकै बेलाबारीका एक सुन व्यापारी स्थानीयको करोडौं मूल्यको सुन ठगेर वेपत्ता भएका छन् । लामो समयदेखि बेलबारीमा सुनको कारोबार गर्दै आएका व्यापारी एकाएक गायव