मुख्य खबर

भारतको हिमाञ्चल प्रदेशबाट गाजासहित १२ नेपाली पक्राउ

  भारतको हिमाञ्चल प्रदेशबाट १२ नेपालीसहित ३१ जना लागूऔषधसहित पक्राउ परेका छन् । भारतको समाचार एजेन्सी एएनआईले जनाएअनुसार पक्राउ परेका १२ नेपालीमध्ये पाँच जना महिला छन् । उनीहरु कुल्लु जिल्लाको पार्वती गाउँबाट गत शनिबार पक्राउ परेको समाचारमा उल्लेख छ ।