मुख्य खबर

पौडेल र सिटौला एक भए, ५० जिल्ला सभापतिहरुको गोप्य भेला काठमाण्डौमा

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समुहलाई दवाव दिन वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले आज राजधानी काठमाडौंमा जिल्ला सभापतिहरुको भेला बोलाएको छ । पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकमा ५० भन्दा बढी जिल्लाका जिल्ला सभापतिहरु सहभागी हुने पौडेल पक्षले जानकारी दिएको