मुख्य खबर

५ सय र हजारको नोटमा प्रतिबन्ध लगाऔँ : पूर्वअर्थमन्त्री पाण्डे

    नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले भ्रष्टाचार नियन्त्रण राजनीति भन्दा अरू कसैले गर्न नसक्ने बताएका छन् । कांग्रेसको आर्थिक नीति तथा योजना विभागको कार्यक्रममा बोल्दै भ्रष्टाचार नियन्त्रण गर्ने पोसिली नै सरकारले बनाउने बताए । पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले भने,