मुख्य खबर

आफताव आलमलाई सफाइ दिने न्यायाधीश विरुद्ध उजुरी

    नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री अफताम आलमलाई ज्यान मुद्दामा सफाई दिने न्यायाधीसविरूद्व उजुरी परेको छ । न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्न माग गर्दै न्यायपरिषदमा उजुरी परेको हो । युवराज सफलद्वारा दायर उजुरीमा न्यायाधीसद्वयलाई निलम्बन