मुख्य खबर

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीको यस्तो प्रश्न

  प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुराको प्रसंगमा भारतको राष्ट्रिय नारामाथि प्रश्न चिह्न उठाएका छन् । प्रधानमन्त्री ओलीले भारतको निशाना छापमा उल्लेख भएको ‘सत्यमेव जयते’लाई स्मरण गर्दै सोही नारा अनुसार नेपालले लिम्पियाधुरा पाउनुपर्ने माग गरेका हुन् । प्रतिनिधिसभामा सरकारको