बजेट समाजवाद उन्मुख हैन, नव उदारवाद उन्मुख आयो : भीम रावल
सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य भिम रावलले सरकारले नयाँ अर्थिक वर्षका लागि अघि सारेको बजेटको कटु आलोचना गरेका छन् । कोरोनाको कहरले थला परेका बेला त्यसका विरुद्ध लड्ने र आत्मनिर्भर अर्थतन्त्र बनाउन केन्द्रित हुनुपर्ने बजेट त्यस दिशामा कमजोर