मुख्य खबर

भारतीय गुप्तचर संस्था रअ, मधेशी नेता र पूर्व राजको गोप्य जमघट

  सरकारले लकडाउन गरिरहेका बेला उच्च पदस्थ राजनीतिकर्मी र विभिन्न ओहोदाका व्यक्तिहरुले भेटघाट शुरु गरेका छन् । सरकारले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई शीतल निवास बोलाएर धन्यवाद दिए लगत्तै विहिबार राती