मुख्य खबर

अल्पमत र बहुमतका आधारमा निर्णय गर्ने ठाउँमा पुग्‍नै हुँदैन : मन्त्री भट्टराई

  नेकपा स्थायी समितिको बैठक सरेको सरै छ, कहिलेसम्म निकास आउला ? स्थायी समितिको बैठक असार १० गतेबाट सुरु भएको हो। पार्टीको आन्तरिक जीवनबारे बैठकमा गम्भीर बहस भए। त्यस विषयमा हामी ठोस निष्कर्षमा पुग्न सकेनौं। पार्टीका दुई अध्यक्ष, वरिष्ठ नेताहरू