मुख्य खबर

बाह्रबिसे पहिरो : ७ जनाको शव भेटियो, २४ जना अझै बेपत्ता

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा बेपत्तामध्ये सात जनाको शव फेला परेको छ। बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार आइतबार बिहान पहिरो जाँदा बेपत्तामध्ये सात जनाको शव फेला परेको हो। पहिरोमा अझै २४ जना हराइरहेको शेर्पाले बताए। प्रहरीले