मनोरञ्जन

अश्लिल कमेडी गर्ने सिम्रन भन्छिन्– परिवार मेरै सपोर्टमा

  अहिले सामाजिक संजालमा भाइरल हुने होडमा रहेका धेरै युवक युवतीहरुले अश्लिलताको सहारा लिन थालेका छन् । कमेडीका नाममा द्विअर्थी र छाडा संवादसहितको भिडियो बनाएर यूट्यूवको ट्रेन्डिङमा पर्न सकिन्छ भन्ने सोच उनीहरूमा व्याप्त भएको छ । कुरा गरौं सिम्रन पाण्डेको