मनोरञ्जन

शिल्पाले गरिन् डिभोर्स फाइल, मिडियामा आएर रुँदै खोलिन् सम्पूर्ण रहस्य । (भिडियो सहित)

  अभिनेत्री नायिका शिल्पा पोखरेलले उनका श्रीमान् निर्माता छवि ओझा विरुद्ध प्रहरीमा दिएको उजुरी छलफल बाट टुङ्गिएको छ । काठमाडौँ प्रहरी परिसर टेकुमा भएको दुवै पक्षको केही छलफल पछि ओझा र पोखरेल बिच सहमति पत्रमा हस्ताक्षर गरी सम्झौता भएको हो