मनोरञ्जन

चुम्बनबारे १० रोचक जानकारी

    चुम्मन मानिसको मुख्य सम्बन्धसेतुको रुपमा विकास भैरहेको छ । यी चुम्मनका बारेमा रोचक १० तथ्यहरु यहाँ प्रस्तुत गरिएको छ । १. चुम्बन शब्द ध्वनिमा आधारित छ। यो जर्मनीको ‘कस्ट’ शब्दबाट आएको हो। २. कतिपय एसियाली संस्कृतिमा चुम्बन गरिँदैन।