शारिरीक सुखभोग गर्दा–गर्दै युवतीको निधन, कारण थाहा पाउँदा चिकित्सक नै चकित



हाम्रो इकोनोमि

 

हरेक दम्पतीले आफ्नो यौन जीवन खराब नहोस् भन्ने कामना गर्दछन् । यसका लागि उनिहरुले अनेक प्रयत्न गर्ने गर्दछन् । एक जोडिले शारिरीक सुखका लागि पहिले औषधीको सेवन गरेर शारिरीक सुखको कार्यमा रहे ।

तर दुर्भाग्य यसका कारण युवतीले ज्यान गुमाउन पुगिन् । शारिरीक सुखभोग प्राकृतिक कुरा हो भन्ने जान्दा जान्दै यसको प्राकृतिक नियम विपरीत जाँदा मानिसको जीवन आनन्दमय हुनुको साटो कष्टसाध्य हुने मात्र हैन मृत्युका मुखमा समेत पुग्दछ ।

भारतको गुजरातका २६ वर्षिया किशोर गुप्ताले औषधि सेवन गरेर आफ्नी केटी साथी नितासँग शारिरीक सुखभाग गर्दा निताको मृत्यु भएको हो ।

गुप्ताले सो औषधि खाएपछि आफुलाई थाम्न नसक्दा मृत्यु भएको गुजारत प्रहरीले जनाएको छ । किशोरको बयानलाई आधार मान्दै भारतीय मिडियाले लेखेका छन्‘ निता र किशोरबीच नियमित शारिरीक सुखभोग हुने गरेको भएपनि मङगलबार किशोर किशोरीले नै औषधि खाएर शारिरीक सुखभोग लिन थालेका थिए ।’

अत्याधिक इच्छाले युवकको हर्कत तिब्र बन्यो र युवतीको गोप्य अंगमा चोट पुगेकोले उनको मृत्यु भएको जानकारी दिइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...