मनोरञ्जन

साम्राज्ञीलाई सारी सजिलो लाग्दैन,चर्चामा आउन यस्तो सम्म गर्छिन साम्राज्ञी (भिडियो हेर्नुहोस )

      चलचित्र ‘रातो टिका निधारमा’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ‘मेरो माया के हो’ बोलको रोमान्टिक गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मालाई फिचर्ड गरिएको छ ।नेपाल आइडलबाट चर्चामा आएका