मनोरञ्जन

विवाह अगाडी आफ्नो पार्टनरलाई सोध्नै पर्ने यी ५ प्रश्न, आजै सोध्नुहोस र शंका हटाउनुहोस्

    तपाईं कस्तो वातावरणमा हुर्किनु भयो र कस्तो शिक्षा–दिक्षा पाउनु भयो भन्ने कुराले पनि तपाईको भविष्य निर्धारण गर्छ । यही कारण पछि गएर सम्बन्धमा असमझदारी, तनाव, झगडा हुने गर्दछ । यसको मूख्य कारण भनेको अक्सर पैसा हुने गर्दछ ।