मनोरञ्जन

​मलाई मात्र किन मायाको पीडा ?

  भन्छन्, संसारमा सबैभन्दा खुशी दिने र सबैभन्दा दुःखी बनाउने ठाउँ पनि परिवार नै हो । त्यसकारण परिवारमै गडबड भयो भने मान्छेले चाहेर पनि प्रगतिको द्वार भेट्टाउन नसक्दो रहेछ । मान्छेको स्वभाव कस्तो भने जो आफूसँग छैन, उसैको खोजीमा तड्पन्छ