मीना ढकाल, उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा कम छैन। रमाइलो गर्ने उमेरले होइन, मनले हो, चाहनाले हो, रहरले हो भन्ने गतिलो उदाहरण हुन् उनी। सामाजिक सञ्जाल टिकटकमा उनका
भन्छन्, संसारमा सबैभन्दा खुशी दिने र सबैभन्दा दुःखी बनाउने ठाउँ पनि परिवार नै हो । त्यसकारण परिवारमै गडबड भयो